सुजकीद्वारा अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरकघोषित

काठमाडौं ।  सीजी ।होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्वारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी चभनष्यलब िडिस्ट्रिब्यूट कन्फरेन्स– अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्वारा सम्मानित गरिएको हो । सेप्टेम्बर २५...

‘दसैं मनाऔं यामाहासँग’

काठमाडौं /नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालीहरुको महान चाड दसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ‘दसैं मनाऔं यामाहासँग’ नामको अभियान सुरु गरेको छ । यो अभियानअन्तर्गत यामाहाले दसैं एक्सचेन्ज मेला, ‘न्युनतम मूल्यांकन रु २५०००’ र ‘क्यास–इन–ओ’ संचालन गरिरहेको छ । एमएडब्लुले ८, ९ र १० अ...

दशैं योजना तथा नाडा अटो शो विजेताहरुलाई अग्नि ग्रुपद्वारा बधाई

काठमाडौं, असोज ३ गते, अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा आफ्ना भगिनी संस्थाहरु अग्नि मोटो इन्कको तथा अग्नि इन्कर्पोरेटेडको लागि क्रमशः “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” तथा “ महिन्द्रा विग, विग्गर विग्गेष्ट अफर” दुई वटा योजना प्रस्तुत गरेको थियो ।  लक्की ड्रको आयोजना नक्सालस्थित आफ्नै शो रुममा गरिएको थियो । अग्नि मोटो इन्क अन्...

नक्शालमा महिन्द्राको शोरुम

काठमाण्डाै । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्रममा हालै नक्शालमा आफ्नो शोरुम स्थापना गरेको छ । उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन अरबिन्द म्याठु (चिफ अफ इन्टरनेशनल अपरेशन, महिन्द्रा एण्ड ...

जेसीबीको आधिकारिक आउटलेट अब गल्छीमा पनि

काठमाडौं / नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुर लगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ...

यामाहा फेसिनो अब ४ नयाँ आकर्षक ड्युअल टोन कलरमा

काठमाण्डाै । फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक ड्युल टोन कलरमा नेपाली बजारमा उपलब्ध हुनेछ । काठमाडौं, २३ भाद्र– यामाहाले आफ्नो निकै लोकप्रिय स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गर्नुका साथै बीएस४ उत्सर्जन मापदण्डअनुसार अपडेट गरेको छ । ड्युअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक...

इटहरीमा यामाहाको एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक

इटहरी, १८ भाद्र,  नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो सफल तथा लोकप्रिय एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी२५ इटहरीमा पनि सार्वजनिक गरेको छ । एमएडब्लु इन्टरप्राइजेजले बिहीबार एक भव्य समारोहबीच २५० सीसीको नयाँ मोडेलको बाइक सार्वजनिक गरेको हो । यामाहा एफजी२५लाई इटहरीका प्रमुख जिल्ला अधिकारी गोपाल ...

मोटरसाइकल तथा स्टुकटर खरिदमा महिन्द्राको यस्ताे उपहार

भदौं १८ / नेपाल अधिराज्यभर महिन्द्रा टुह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इन्क प्रा.लिले आफ्ना ग्राहकहरुलाई  हाल दशैं तिहार तथा  छठ जस्ता उल्लासमय चाड पर्वलाई लक्षित गर्दै “महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा” योजना प्रस्तुत गरेको छ । यस योजनामा ग्राहकले कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म ...

सुजुकिको डवल मज्जा अफर

काठमाडौं /जापानी मोटर कम्पनि सुजुकीको नेपालकालागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । काठमाडौंमा मंगरबारवाट शुरु भएको नाडा अटो शो को अवसरमा कम्पनिले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनिका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो । नाडा अटो शो मार्फत कम्पनिले...

सुजुकी ईग्निस ‘जापानी कम्प्याक्ट एसयूभी’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, २९ / सुजुकीका चार पांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता अरुण ईन्टरकन्टिनेण्टल ट्रेडर्सले भृकुटी मण्डपमा जारी नाडा अटो शो मार्फत बहु प्रतिक्षित प्रिमियम अर्बान कम्प्याक्ट भेहिकल ईग्निस सार्वजनिक गरेको छ । ‘ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन अनुभव, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के...