पाँचथरका पशुसेवा केन्द्रबारे गुनासो

पाँचथर, ७ फागुन । जिल्ला पशुसेवा कार्यालय पाँचथर मातहतमा रहेका पशुसेवा केन्द्रहरुले प्रभावकारी सेवा दिन नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । ‘सेवा केन्द्र’ भनिए पनि सेवा केन्द्रले सेवा दिन नसकेको गुनासो सरोकारवालाहरुले गरेका हुन् । जिल्ला पशुसेवा कार्यालय पाँचथरले हालै फिदिममा आयोजना गरेको वार्षिक योजना तर्जुमा गोष्ठीमा सहभागी जिल्लास्थित राजनीति...