रु तीन अर्बको आँप फल्ने अनुमान

जनकपुधाम / मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब रु तीन अर्बको आँप फल्ने अनुमान छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७९४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । प्रतिकिलो रु १०० मा बिक्री हुने आधारमा सो रकम बराबरको आँप उत्पादन हुने अनुमान कृषि विज्ञले...

झापामा यन्त्रबाट धान रोपाइँ

भद्र्रपुर,  झापाको गोलधान गाविस–६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत आज यन्त्रबाट धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा रोपाइँ उद्घाटन गर्नुभएको हो । प्रविधि विस्तार कार्यक्रम अन्तर्गत यन्त्रबाट धान रोप्ने र उत्पादन लागत कम गराई उ...

कृषकलाई सहुलियत दरमा ऋण दिइने : मन्त्री मानवी

वालिङ / नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताउनुभएको छ । युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले बुधबार वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ एकदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले...

कामधेनुमा टिकाप्रसाद ओझा सर्बसम्मत

इटहरी ।  सुनसरीको इटहरी २४ तरहरामा रहेको कामधेनु दुग्ध बिकाश सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारणसभा तथा अधिबेशनले टिकाप्रसाद ओझाको अध्यक्षतामा नया कार्यसमिति बिस्तार गरेको छ । गत पुस २४ गते स्थगित भएको अधिबेशन मंगलबार शहकारी सस्थामै पुन गरिएको थियो ।  जसअन्तर्गत समितिको उपाध्यक्ष हेरम्बराज भटराई तथा सदस्यहरुमा गिता खडका,गिता खरेल,तथा जानुका...

किसानले उखु नदिएपछि श्रीराम सुगर मिल्स बन्द

रौतहट । पर्याप्त मात्रामा उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द भएको छ ।किसानले उखु नदिएपछि गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको चिनी मिल्सको उत्पादन बन्द भएको हो । यस वर्षको फागुनसम्म यो कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ । विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक...

बायोडाइनामिक्स प्रविधि थाल्दै पूर्वी इलामका किसान

इलाम, २२ फागुन । जिल्लाको पूर्वी क्षेत्रका चिया किसान बायोडाइनामिक्स चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । छिमेकीमूलुक भारतको खर्साङमा अग्र्यानिक चिया कारखाना मकैबारी ‘टी–स्टेट’सँगको सहकार्यमा चिया किसानले बायोडाइनामिक्स चियाखेती गर्न थालेका हुन् । फिक्कलस्थित गोर्खा टि–स्टेटका सञ्चालक उदय चापागाइँले आफ्नै पहलमा खर्साङका प्राविधिक ल्याएर बायोडाइना...

चितवनमा माछापालन फस्टाउँदै

चितवन, ९ फागुन । पोल्ट्री र दूध उत्पादनमा अग्रणी जिल्ला चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ । जमिनमुनि सहजै पानीको स्रोत रहनु र वातावरण माछाका लागि अनुकूल रहेकै कारण यहाँ माछापालन व्यवसाय फस्टाएको हो । बर्सेनि परम्परागत खेती छोडेर माछापालन गर्ने कृषक र जलाशय थपिँदै गएका छन् । जिल्ला कृषि विकास कार्यालय, चितवनले दिएको जानकारीअन...

युवा पलायन रोक्न पशुपालनमा अनुदान

मोरङ, ८ फागुन । मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङले मासिक रु एक लाख ४० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ ।  दैनिक युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा चोङवाङले मेहनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उद्दाहरणको रुपमा आफै प्रस्तुत हुनुभएको छ । विसं २०६७ देखि तीन माउ भैँसीबाट सुरु गर्नुभए...

पाँचथरका पशुसेवा केन्द्रबारे गुनासो

पाँचथर, ७ फागुन । जिल्ला पशुसेवा कार्यालय पाँचथर मातहतमा रहेका पशुसेवा केन्द्रहरुले प्रभावकारी सेवा दिन नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । ‘सेवा केन्द्र’ भनिए पनि सेवा केन्द्रले सेवा दिन नसकेको गुनासो सरोकारवालाहरुले गरेका हुन् । जिल्ला पशुसेवा कार्यालय पाँचथरले हालै फिदिममा आयोजना गरेको वार्षिक योजना तर्जुमा गोष्ठीमा सहभागी जिल्लास्थित राजनीति...