सुन्दरहरैँचा बजार अनुगमन : भेटियाे सडेगलेको मासु

मोरङ / सुन्दरहरैंचा नगरपालिकाको अनुगमन समिति द्धारा नगरपालिका क्षेत्र भित्र पर्ने बजार तथा पसल अनुगमन गरिएको छ । नगरपालिका क्षेत्रभित्र चार्डपर्वका बेला उपभोक्ताको स्वास्थ्य संग प्रतिकुल हुने कुनै पनि किसिमको गुणस्तरहिन खाद्यपदार्थ बिक्री वितरण, कालोबजारी गरेको हुनसक्ने आधारमा अनुगमन गरिएको थियो । अनुगमन सुन्दरहरैंचा नपा उपप्रमुख धनमाया तामाङको संय...

विद्यालय पढ्ने अशक्त बालबालिकालाई टेलिभिजन

मोरङ / सुन्दरहरैंचाको सुकुना मा.वि. तथा साजिलाल प्रा.वि.मा अध्ययानरत शारीरिक तथा मानसिक रुपमा अशक्त भएका बालबालिकाहरुको सहयोगका लागि आवश्यकतामुखी समाग्री वितरण गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा ३२ इन्चको आकर्षक आधुनिक टेलिभिजनका साथमा फलफुल जुस लगायतका सम्रागीहरु नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ लगायतका जन...

यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

मोरङ / मोरङको सुन्दरहरैंचा विराटचोक स्थित पूर्वाञ्चल ल्यूव आयल प्रा.ली.(PLO) मा बाबा विश्वकर्माको पुजाको अवसरमा धार्मिक विधि पूर्वक पुजा आराधना भव्य रुपमा सम्पन्न गरिएको छ । पिएलओका संचालक तथा सम्पूर्ण कर्मचारीहरुको सहभागितामा पूजा आराधना गरी सामुहिक रुपमा टिका प्रसाद ग्रहण गरी कम्प्युटर, मेशिन, औजार, सवारी साधन लगायतको पुजा आराधना गरि ज्ञान विज्ञा...

रोयलकाे पेन्टर्स मिट सम्पन्न

मोरङ / मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रोयल पेन्टस् काे भेटघाट कार्यक्रम सम्पन्न भएको छ । रोयल पेन्टस् प्रा.ली. भरतपुर चितवनकाे सहकार्य तथा नानोकन इन्टरप्राइजेज सुन्दरहरैंचा वुधवारेकाे अायाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा सुन्दरहरैंचा तथा वेलवारीका करिव ६० जाना पेन्टर्स तथा एकदर्जन जति रोयल पेन्टर्स विक्रेताहरुको सहभागिता रहेको...

रोजगारीको अवसर तथा सम्भावना स्वदेशमै छ : भोलेश्वर दुलाल

मोरङको सुन्दरहरैचा स्थित विराटचोकका भोलेश्वर दुलाल व्यावसायिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो । विगत ४ दशक अघि सामान्य परिवारमा जन्मिएका दुलालले गरेको संघर्ष, सफलता अहिलेको पुस्ताको लागि प्रेरणाको स्रोत बन्न सक्छ । २६ बर्ष अघि देखी निरन्तर रुपमा व्यावसाय र समाजसेवामा सक्रिय दुलालले गरेको पौरख पछीको सफलता अहिले निकै लोभ लाग्दो छ । दुलाल प...

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मोरङ / मोरङको विराटचोक स्थित जेसीज भवनमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन नगरस्तरीय समिती सुन्दरहरैंचाको आयोजनामा भएको कार्यक्रममा स्थानिय १७ वटा विधालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा माउण्ट मकालु गछिया प्रथम,वालप्रतिभा खोर्साने दोस्रो , ज्ञान ज्योति गोठगाउँ तेस्रो तथा स्कलर्स होम पिएलओ मार्ग सान्त्...

नाम झै सुन्दर छ सुन्दरहरैंंचा

सुन्दरहरैंचा / सुन्दरहरैंंचा नगरपालिकाको मुख्य नारा नै सुन्दरहरैंचा विकासको बगैंचा भन्ने रहेको छ । उत्तरी मोरङको व्यापारिक केन्द्रको रुपमा विस्तार भएको यो नगर अहिले नमुना शहर बन्ने क्रममा छ । कुनै समय निकै पातलो बस्तीको रुपमा रहेको यस नगरलाई मनपराएर बसाई सरेर आउनेको चाप हिजोआज बढ्दो अवस्थामा रहेको छ । विकास,जनसंख्या तथा भूगोलको हिसावले समेत मोर...

विराटचोकमा टिभिएसको शोरूम उदघाटन

मोरङ / विराटचोकमा व्यवसायिक कारोबारका लागि टिभीएस कम्पनीको वाइक तथा स्कुटरको शाखा शोरुम मनकामना अटोको भव्य रुपमा मोटरसाईक –यालीका साथमा उद्घाटन भै संचालनमा आएको छ । जगदम्बा मोर्टस प्रा.ली.को आधिकारीक बिक्रेताको रुपमा रहेको शोरुमले टिभीएस् कम्पनीको सम्पुर्ण मोडलका वाईक तथा स्कुटरको बिक्री वितरणका लागि आफ्नो कारोबार लाई अघि बढाएको छ । विराटचोक बज...

विराटचोकमा मनकामना अटो संन्चालनमा

मोरङ / मोरङ सुन्दरहरैँचाको विराटचोकमा व्यवसायिक कारोबारका लागि टिभीएस कम्पनीको वाइक तथा स्कुटरको शाखा शोरुम मनकामना अटो केही समय देखी संचालनमा आएको छ । आर्कषक रुपमा संचालनमा आएको मनकामना अटोले टिभीएस (TVS) कम्पनीको सम्पुर्ण मोडलका वाईक तथा स्कुटरको बिक्री वितरणका लागि आफ्नो कारोबार लाई अघि बढाएको छ । विभिन्न मोडल तथा कलरमा उपलब्ध रहेको राम्रो क्षमत...

विराटचोकमा स्रष्टा सम्मान तथा साङ्गीतिक कार्यक्रम हुने

मोरङ / मोरङ सुन्दरहरैंचाको विराटचोकमा साहित्य तथा संगीत अनुरागीहरुका लागि स्रष्टा सम्मान एवम् साङ्गीतिक कार्यक्रम हुने भएको छ । साहित्य ,कला र संगीतको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ बर्ष देखी संन्चालन हुदै आएको रेडियो सुसेलीको कार्यक्रम नमरेका फुलहरुको प्रस्तुतीमा पलेटी साँझ १० औ शुङ्खला अन्तर्गतको कार्यक्रम हुने भएको हो । विविध गीत सङ्गीतका सा...