घिमिरेकाे माटाकाे आस्था कविता संग्रह विमाेचन

सुन्दरहरैचा / कवि छवि वैरागी घिमिरेको कृति माटाको अास्था कविता संग्रह काठमाडौ डिल्लीरमण पुस्तकालय लाजिम्पाटको सभाहलमा विमोचन गरिएको छ । साे कृति विमाेचनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले पानसमा बत्ती बालेर कार्यक्रमकाे उदघाटन गरेका थिए । १ सय २० वटा छन्दका कविता समावेस गरिएको साे माटाेकाे अास्था कविता संग्रहमा कृति विमोचन लग...

सुन्दरहरैंचाकाे खाेर्सानेमा अक्सिजन फिट्नेश नेपाल , १ कराेडकाे लगानीमा जिमखाना आयो संचालनमा (३३ तस्विरहरू सहित)

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैचा स्थित खाेर्सानेचाेक उत्तर लाईनमा अक्सिजन फिटनेश नेपाल (जिमखाना) संचालनमा आएकाे छ । करिव १ कराेडकाे लगानीमा आकर्षक संरचनाका साथमा स्थानिय युवाहरुकाे जाेस जांगरबाट शारीरिक व्यायमका लागि उत्त जिमखाना संचालनमा आएकाे हाे ।पुरुष तथा महिला दुवैको सुविधाका लागि शारीरिक व्यायममा आवश्यक पर्ने सुविधा सम्पन्न समाग्रीका साथमा...

सुविजीमुर मेमोरियलको २५ औं अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा स्थित विराटचाेकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको २५ औँ अभिभावक दिवस विविध कार्यक्रमका साथमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङले समाराेहकाे विधिवत रुपमा उद्घाटन गर...

हरैंचा मोडलको १६ औं अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / सुन्दरहरैचा १ मा रहेको हरैंंचा मोडल इङलिश स्कुलको १६ औं वार्षीकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रुपमा सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा भएको अभिभावक दिवस समारोहको विधिवत रुपमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य राजकुमार ओमmाले गरेका थिए । उनले कार्यक्रममा विगत लामो समय देखी आफ्ना विविध शैक्षिक गतिविधि प्रस्तुत...

जुपिटर स्कुलकाे अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / सुन्दरहरैचा ३ काे गछीयामा रहेको जुपिटर इङ्लिस स्कुलकाे अभिभावक दिवस समारोह भव्य रुपमा सम्पन्न भएको छ । विद्यालयकाे प्राङगणमा भएको अभिभावक दिवस समारोहकाे विधिवत रुपमा उद्घाटन सुन्दरहरैचा नगरपालिका उपमेयर धनमाया तामाङले गरेकी थिईन । उनले कार्यक्रममा मेहनत र संघर्षका साथमा विगत लामाे समय देखी आफ्ना विविध शैक्षिक गतिविधि प्रस्तुत गदै समाज...

चतराधाममा अर्द्व महाकुम्भ मेलाकाे आज उद्घघाटन हुने

सुन्दरहरैचा / सुनसरीको वराहक्षेत्र नपा स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा आयोजना हुने दोस्रो पिण्डेश्वर अर्द्व महाकुम्भ महोत्सवकाे अाज भव्य रुपमा उद्घघाटन हुने भएको छ । देश विदेशका गरि एक करोड भन्दा बढी धार्मिक भक्तजनको सहभागिता रहने दाेस्रो पिण्डेश्वर अर्द्व महा कुम्भमेला आयोजक समिती रहेको धार्मीक मेला बैशाख २४ गते एक महिना सम्म लाग्ने भएक...

चतराधाममा दोस्रो पिण्डेश्वर अर्द्व कुम्भमेला : ओलीद्धारा उद्घाटन हुने मेलामा एक करोड भक्तजनको सहभागिता रहने

सुन्दरहरैंचा / सुनसरीको वराहक्षेत्र नपा स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा चैत २३ गते देखी आयोजना हुने दोस्रो पिण्डेश्वर अर्द्व महाकुम्भ महोत्सवमा देश विदेशका गरि एक करोड भन्दा बढी धार्मिक भक्तजनको सहभागिता रहने भएको छ । दोस्रो पिण्डेश्वर अर्द्व कुम्भमेला आयोजक समिती रहेको धार्मीक मेला बैशाख २४ गते एक महिना सम्म लाग्ने भएको छ । आवश्यक ...

सेताे बङगला एकेडेमीकाे वार्षिकोत्सब सम्पन्न

इटहरी / इटहरी उपमहानगरपालिका - ४ मा रहेकाे सेतो बङगला एकेडेमीको १२औं वार्षिकोत्सब अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । विधालयकाे प्रङगणमा भएको बार्षिकोत्सव समारोह काे विधिवत रुपमा उद्घघाटन विदुषी राधिका दासीले गरेकी थिईन । उनले कार्यक्रममा मेहनतका साथमा विगत १२ वर्षदेखी आफ्ना विविध शैक्षिक गतिविधि प्रस्तुत गदै समाजमा श...

तरकारी खेतीबाट लाखौं आम्दामी, स्वदेशी माटोमा सुन फलाउंदै मोहनलाल

सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचा स्थित शुक्रवारेका कृषक मोहनलाल श्रेष्ठ विगत लामो समयदेखी व्यावसायिक कृर्षी पेशा अन्तर्गतको तरकारी खेतीमा सक्रीय हुंदै अहिले राम्रो आम्दामी गर्न सफल भएका छन । सिजन अनुसारको तरकारी खेतीमा ध्यान दिदै आएका मोहनलालको वारीमा अहिले रहरलाग्दो किसीमले लटरम्ब फलिरहेको उन्नत जातको टमटर देख्न सकिन्छ । केही आफ्नो र बांकी भाडा...

सुन्दरहरैंचाको शुक्रबारेमा खेल मैदानको शुभारम्भ

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ मा शुक्रबारे खेलमैदानको पूर्वाधार शुभारम्भ गरिएको छ । शुक्रबारे खेलमैदान निर्माण उपभोक्ता समितिकको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले उक्त खेल मैदानको धार्मिक विधि ‘पूर्वक शुभारम्भ गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै यस नगरमा खेलकुदको विकासका लागी नगरपालिकाले विशेष चास...