सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण तथा प्राध्यापक कर्मचारीकाे विदाई

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा मंगलबार छात्रवृत्ति वितरण तथा अवकास प्राप्त प्राध्यापक कर्मचारीकाे विदाई समाराेह भएको छ । सुकुना बहुमुखी क्याम्पसकाे अायाेजनामा भएको कार्यक्रमकाे विधिवत रुपमा उद् घाटन क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ गुरुङले गरेका थिए । कार्यक्रममा ...

माेरङकाे सलकपुर नर्सरी प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नती

सुन्दरहरैंचा / मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा रहेको सव डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नति गरिएको छ । २ लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमताको उक्त नर्सरीको प्रदेश नं. १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशकुमार कुसियातले उद्घघाटन गर्नुभएको थियाे । कार्यक्रममा प्रमुख ...

सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

माेरङ / माेरङकाे सुन्दरहरैचा नगरपालिका क्षेत्र अासपास लगायत पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत विभिन्न स्थानमा थप सुधारका लागि हाइवेकाे मुख्य बाटाेमा कालाेपत्रेकाे काम भै रहदा अत्याधिक मात्रमा सडक जाम भएर समस्या भएको छ । मुख्य सडक खण्डकाे पिच बाटाेमा दिनकाे व्यस्त समयमा कालेपत्रे हुंदा सडकमा हिड्ने सयाै सवारी साधन लामबद्व रुपमा लामाे सयय सम्म राेक...

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

सुनसरी / सुनसरीको वराहक्षेत्र नपा स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भ नगरीमा चैत २३ गते देखी बैशाख २४ सम्म आयोजना भएको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ महोत्सव भव्य र सभ्य बनेर नेपाल र नेपालीका लागि मmर्नै महत्वपूर्ण बन्न सफल भएको छ । कुम्भ मेलामा ३५ लाख भन्दा बढी धार्मिक भक्तजनहरुको सहभागिता रहेको साथै २ करोड खर्च र ५० लाख कमै आम्दामी भएको कु...

कामना विकास बैंकको सेवामा स्तरोन्नती

सुन्दरहरैंचा / “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक तथा सरल "Mobile Banking V5” सेवा प्रयोगमा ल्याएको छ । ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवा...

गाेठगाउँमा बसकाे ठकरबाट माेटरसाईकल चालक गम्भिर (तस्विरहरू सहित)

सुन्दरहरैचा / माेरङको सुन्दरहरैचा ७ स्थित गाेठगाउँकाे लाेकमार्गमा बसको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाईते भएका छन् । पुर्वबाट पश्चिम तिर तिव्र रुपमा जादै गरेकाे मे १ ख २१४२ नम्बरकाे बसले विपरित दिशाबाट अाउदै गरेकाे मे १० च ६२११ नम्बरको मोटरसाईकल चालक झापा २ बस्ने बर्ष २५ का जीवन राईलाई ठक्कर दिदा गम्भीर दुर्घटना भएको हाे । माेटरसाईकलमा सवार र...

अग्रज पत्रकार भण्डारी ४१ हजार नगद सहित पुरस्कृत

सुन्दरहरैचा / अग्रज पत्रकार मोहन भण्डारी विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भवानीप्रसाद–जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । भण्डारीलाई प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङले पुरस्कार प्रदान गरे । पुरस्कारको राशी ४१ हजार रुपैयाँ छ । पुरस्कार प्रदान गर्दै प्रदेश प्रमुख तुम्बाहाङले पत्रकारले जनतालाई सूसुचित गर्...

अमेरिकामा दाेस्रो बाल प्रतिभा २०१९ हुने

सुन्दरहरैचा / विभिन्न कामको सिलसिलामा अामाबाबु अमेरिका बसोबास गर्दै आउनु भएका नेपाली बालवालिका हरुको प्रतिभा लाई उजागर गर्ने उद्देश्यले अमेरिका नेपाल दोस्रो बाल प्रतिभा २०१९ हुने भएको छ । यसको संयोजक साहित्यकार कमला प्रसाईं द्वारा हुने भएको छ। अमेरिकामा रहनु हुने दाजुभाई-दिदीबहिनीहरु लगायत सासाना भाई-बहिनी सबैमा न्यानो अभिवादन र मायाका ...

इटहरीमा ग्राहककाे राेजाई बन्दै ईम्पेरियल, बेङकुईटमा ग्राहककाे बजेट र माग अनुसारकाे सुविधा ( १५ तस्विरहरू सहित)

इटहरी / प्रदेश न. १ काे मुख्य व्यापारिक हवका रुपमा तिव्र विकास हुदै गरेको इटहरीमा पछिल्लो समय ठुलाे निजि लगानीमा तारे हाेटल तथा बेङकुईट खाेल्ने तर्फ लगानी कर्ता अाकर्षित भै रहेका छन । त्यसमा पनि अन्तर्राष्ट्रिय चेनका हाेटल व्यवसाय खुल्ने क्रम जारी छ । यसैकाे उदाहरण स्वरुप छाेटाे समयमै ग्राहककाे मुख्य राेजाई वन्दै इटहरीकाे धरान राेडकाे पिपलचाेकमा सं...

अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा सुवेदीका कविताहरु

सुन्दरहरैचा / जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा माेरङ बेलबारीकी कवि रेखा सुवेदीका कविताहरु प्रस्तुत भएका छन । जनसाँस्कृतिक महासंघको सभाकक्ष बागबजारमा भब्यरूपमा कार्यक्रम भएको थियाे । सो कार्यक्रममा कवि सुवेदीले ‘नयांँ अनुहार’, ‘म जन्मिएकी थिएंँ भने’, ‘...