वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई मन्त्रिपरिषदको निर्णयले बर्खास्त गरेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका उच्च पदाधिकारीहरुसंग भेटघाट छलफल गर्नुभएको छ । छलफलका क्रममा मन्त्री यादवले उपकुलपति प्रा.डा. रौनियारले प्रतिष्ठानमा भ्रष्टचार गरेको, प्रतिष्ठानलाई अस्तव्यस्त बनाएको...

धरान स्थित हार्डवेयर पसलमा आगलागी

धरान / चार दिनका अवधिमा धरानमा तीन वटा ठूला ठूला आगलागीका घटना घटेका छन् । फागुन ३० गते धरान १५ कोकोनट हाउस छेउमा रहेको बमबहादुरको खड्काको कुखुरा फर्ममा आगलागी हुदा २ करोड बराबरको क्षति भएको थियो भने चैत्र २ गते धरान ८ अरुण टोलको सुकुम्बासी लाइनमा इन्द्रबहादुर राईको ग्वालीमा आगलागी भएको थियो । यस्तै आज पनि धरान १५ स्थित एक हार्ड वेयर पसलमा आगला...

धरानमा आगलागी

धरान / धरानमा आगलागी शनिवार भएको छ । धरान ८ स्थित अरुण टोल सुकुम्बासी मा इन्द्रबहादुर राईको ग्वालीमा आगलागी हुदा ग्वाली पूर्ण रुपमा क्षति भयो भने छेउछाउका घरमा समेत आंशिक असर ग¥यो । समयमै बारुणयन्त्र पुगे पनि ग्वालीसम्म जाने बाटो नहुदा बारुणयन्त्र एकसय मिटर वर राखेर आगो नियन्त्रण गर्नुपर्ने अवस्था थियो । विहान ७ बजे लागेको आगो नियन्त्रण गर्न स्थानी...

धरानकाे पानबारीमा आसारा सुधार केन्द्र निर्माण सम्पन्न

धरान / लागू औषधको समस्या विकराल बन्दै गएपछि लागू औषध न्यूनिकरण गर्ने उद्दश्यलै प्रहरी र जनताको संयुक्त लगानीमा धरान ६ पानबारीमा आसारा सुधार केन्द्र निर्माण भएको छ । निर्माण सम्पन्न तीनतले भवनको फागुन १ गते विधिवत रुपमा उद्घाटन समेत हुदैछ । भवन निर्माणसंगै सञ्चालनको तयारीमा रहेको निर्माण समितिले जनाएका छ । धरान–६ पानवारीको मार्गे चौरीमा नेपाल प्र...

धरानमा आधा घाँटी काटिएकाे अवस्थामा शव फेला, घटना रहस्यमय, मृतक रातदिन ‘इन्द्रजाल’ पढ्थे

धरान / धरानमा घाँटी काटिएको अवस्थामा शव फेला परेको छ । धरान ९ आचार्यलाइनमा लामोसमयदेखि साइकल मर्मत केन्द्र सञ्चालन गर्दे आएका राजविराज घर भएका ३० बर्षीय रितेषप्रसाद देव आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । मृतक देवको घाटीको पछाडिको भाग हतियारले गरिहरो चोट लागी घोप्टो अवस्थाा शव भेटिएको धरान प्रहरील जनाएको छ । विहान ४ बजे उठेर सधै पूजा गर्...

जडीबुटी भन्दै विषालु पदार्थ खाँदा १ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भिर

धरान / जडीबुटी भन्दै विषालु पदार्थ खाद धनकुटा नगरपालिका वेलहाराक ९ का एक जनाको मृत्यु भएको छ भने साेहि परिवारका अन्य पाँच जना पनि बिरामी परेका छन् । मृत्यु हुनेमा ६३ बर्षीय माधव प्रधान श्रेष्ठ रहेका छन् । परिवारक अभिभावक रहेका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनका अन्य परिवारको भने अहिले बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेक...

धरानमा भेटियाे बम : नेपाली सेना द्वारा डिस्फाेज

धरान / धरानमा भेटिएका शंकास्पद बस्तु नेपाली सेनाको डिस्फोजल टोलीले डिस्फाेज गरेको छ । धरान २ सिंहदेवी लाइनदेखि १ सय मिटर माथि रहेको १४ बालगोपाल मन्दिर छेउको झाडीमा भेटिएको शंकास्पद वस्तको नेपाली सेनाको कालीशक्ति गणको डिस्फोजल टोलीले विस्फोट गराएको हो । दिउसोको समयमा नेशनल कलेजमा कार्यरत सुरक्षाकर्मी पर्शुराम तामाङ्गले वम जस्तो शंकास्पद वस्तु ...

धरान रनमा चौथो पटक लगतार भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी

धरान  /  सातौ नेवा च्यारिटी खुल्ला दौड प्रतियोगितामा चौथो पटक पनि भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी बनेका छन् । प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई उछिन्दै १० किमीको दूरी ३१ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम बनेका हुन् । यसैगरी पर्वतका अनिष थापाले ३१ मिनेट २२ सेकेन्ड, नेपाल आर्मीका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै क...

धरानमा खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता हुने

धरान / सामाजिक क्षेत्रमा योगदानसहित खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आएको हराइजन क्लब धरान १७ ले ‘चौथो पुरुष तथा प्रथम महिला हराइजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक हराइजनले शुक्रबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र २ देखि ९ गतेसम्म आयोजना गर्न लागेको जानकारी दिएको हो । विगतमा पुरुषलाई...

नेवा च्यारिटी १० के रनको तयारी पुरा

धरान / देशकै सबै भन्दा धेरै धावकहरु सहभागि हुँदै आएको आरती स्ट्रिप्स–सातौं नेवा च्यारिटी  धरान टेन के रन तथा सातौं नेवा च्यारेटी २०७५ मा यस वर्ष करिब ३५ सय धावकहरु सहभागि हुने भएका छन् । धरान रन समुहको आयोजनामा स्वच्छ धरान, स्वस्थ्य धरान नाराका साथ विगत ७ वर्ष देखि आयोजना हुँदै आएको धरान टेन के रनमा देशका सबै जिल्लाबाट म्याराथुन खेलाडिहरुले सहभागित...