थुनुवाहरुलाई पुस्तक वितरण

पथरी / थुनुवाहरुको अध्ययन गर्ने बानीको विकास हाेस् भन्ने उद्देश्यका साथ पुस्तक हस्तान्तरण गरिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ स्थित ईलाका प्रहरी कार्यालयमा रहेका थुनुवा हरुलाई पढ्ने बानीको बिकाश गराई चेतना स्तर उकास्ने ध्ययका साथमा विभिन्न सकरात्मक सोचको विकाश गराउने उद्देश्यका साथ २ दर्जन भन्दा वढि पुस्तक वितरण गरिएको हाे । ...

स्कुले विद्यार्थीहरूले यसरी मनाए अन्तर्राष्ट्रिय बाल दिवस (तस्विरहरू सहित)

अन्तर्राष्ट्रिय बाल दिवशको अवसरमा मोरङको पथरीशनिश्चरेका विभिन्न स्कुलहरुले विविध कार्यक्रमहरू गरेका छन । पथरीशनिश्चरे १ मा रहेको अन्नपुर्ण मा. बि. ले उर्लाबारी नगरपालीका वडा नं. ७ मा रहेको नमुना बाल गृह (अनाथ आर्शम) का बालबालिका संग केक काटेर खुसी साटासा गरी बाल दिवश मनाएका छन । सो अवसरमा स्कुलका कक्षा १० का बालबालीकाले खाजाको पैसा जम्मा गरि सं...

यमाहाको नयाँ मोडल ले रे जेडआर ‘स्ट्रिट र्याली’ पाथिभरा अटो प्लाजा पथरीमा

पथरी / यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलर पाथिभरा अटो प्लाजा पथरीले आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ भित्राएको छ । ‘स्ट्रिट र्याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नयाँ मोडलको स्कुटी लन्च गरिएको जानकारी दिइएको हो । साे स्कुटीको अनावरण...

मिनरल वाटर बेचेर कमाएकाे पैसा क्यान्सर पिडितलार्इ

पथरी / माेरङ पथरीशनिश्चरेका ७ का बल्ड क्यानसर पिडित धड्कन राईलाई बचाउन किरात रार्इ बिद्यार्थि संघको पानी बेचेर सहयाेग उठाएकाे छ । माेरङकाे पथरी बजारमा भएकाे टुवाेर्ग मेघा कन्सर्ट २०७५ मा बिध्यार्थीहरुले मिनरल वाटर बेचेर ३३ हजार ४ सय उठाएका छन । आयोजनामा भएको धडकन राइ बचाऊ अभियानको सहयोग रकम हस्तान्तरण गरिएको छ । किरात राइ बिधार्थि संघका मो...

नालीको फोहोरले सडक पुरिएपछि बजार दुर्गन्धित

मोरङ । मोरङको रतुवामाई १० सोमबारे बजारको नालीमा रहेको फोहोर लगेर छेउको मध्यमार्गी बाटाका खाल्डा पुरिँदा बजारमा दुर्गन्ध फैलिएको छ । केही समय अघि नगरकै लगानीमा सफाइ गरिएको फोहोर लगेर एक कम्पनीले स्टक गरिएको गिटीको छेउमै राखिएको थियो । रतुवामाई नगरपलिका वडा नं. १० सोम्बारे बजार बाट निस्किएको सिसा र बजार बाट निस्कीएको फोहोर सहितको लेदोले बाटाका खा...

बिधालयलाई बिभिन्न सामाग्री प्रदान

पथरी / सामुदायिक बिधालयहरुमा प्रबिधीमयि शिक्षाको आवश्यकतालाइ महसुस गर्दै मोरङ पथरीशनिश्चरेका शिक्षा अभियान्ताहरुले नगरको ९ नम्बर वडामा रहेको सिंहवाहिनि माध्यमिक बिधालयलाई १ थान एल इ डि टेलिभिजन प्रदान गरेका छन। नगरमा शिक्षाको क्षेत्रमा उदाहरणिय काम गर्दै आएको यश अभियान्ताहरुको समुहले नगरमा शिक्षा , स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ। ...

स्वरोजगारको नमुना, बिनय च्याउ उद्योग १ नम्बर प्रदेशकै उत्कृष्ट

उर्लाबारी । सिप र लगनशिलता भए रोजगारका लागि बिदेश जानु पर्दैन भन्ने उदारहण दिएका छन मोरङको उर्लाबारी ३ मंगलबारेका उदय चन्द्र श्रेष्ठले । २०६१ सालमा ५ हजरको लगानीमा घरको एउटा कोठाबाट सुरु गरेको बिनय च्याउ उद्योगले यतिबेला ५० जनालाई रोजगारी दिलाउन सफल भएको छ । मोरङ उर्लाबारी नगरपालिका ३ मा रहेको च्याउ उद्योगले कृषिमा योग्दान गरेको भन्दै र...

पर्यटक लोभ्याउदै पथरीशनिश्चरे स्थित मनकामना समुदायीक वन

पथरी / सामुदायीक बनमा काठ दाउरा बिक्री हुन छोडे पछि मोरङ पथरीशनिश्चरे १ मा रहेको मनकामना सामुदायीक बनले पर्यटकीय स्थल निर्माण सुरु गरेको छ । बजार अधुनिकीकरण भए संगै घर निर्माण मानिसले आलमुनियम र ग्रिल प्रयोग गर्न थाले पछि आय स्रोतका लागि पिकनिक स्थल, पोखरी र जनावरहरु राखेर पर्यटक तान्न लागेको हो । स्थानिय पर्यटक तथा आस्पासका मानिसहरुलाई लोभ्याउन ६...

अपडेट : बिद्यालयको खानेपानी टयांकीमा बिष : २९ बिद्यार्थी बिरामी, ४ गम्भिर (भिडियाे सहित)

मोरङ । खानेपानी पिउँदा मोरङको लेटाङ–९ जाँतेमा रहेको श्रीमाविमा अध्ययानरत २९ जना बिद्यार्थी बिरामी भएका छन भने २ जनाको अबस्था चिन्ताजनक रहेको छ । अज्ञात समूहले सोमबार राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेका कारण पानी सेवन गरेका बिद्यार्थी बेहोस भएका छन । बालबालिकामा रिंगटा चल्ने,पेट पोल्ने,वान्ता हुने समस्या देखिएको बिद्याल...

कालोपत्रेका नाममा चरम भ्रष्टचार, ४ दिनमै उप्कियो सडक

पथरी । मोरङको पथरीशनिश्चरे १ शिखरचौक देखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको छ । नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाक प्रोपाईटर खुम बहादुर थापालाई जिम्मा दिएको थियो । असार मसान्तमा हतारहतार नगरले पथरशनिश्चरे नगरको पथरीबजार बाट बहुमुखी र शिखर चौकबाट हनुमान चौकमा बिग्रिएको बाटो बनाउन भनेर ९ लाख २४ ...