अनुप्रस्थ फागुन २३ मा पथरी आउदै

पथरी / लागू औषध दुर्व्यसन बिरुद्द कार्य गरिरहेको अलाइभ फाउन्डेसन नेपाल र द रियल ब्रोदर सोसियल इभेन्ट्को संयोजनमा २३ गते बिहिबार साङगेतीक साझ हुने भएको छ । मोरङ पथरीशनिश्चरेका संगितप्रेमी युवायुवतीहरुको मनोरन्जन प्रदान गर्न लोकप्रिय व्याण्ड अनुप्रस्थ ल्याएको फाउन्डेसनका अध्यक्ष बिपिन गुरुङले बताए । “लागू औषध लाई नाई भन” भन्ने मुल नाराको साथमा लाग...

फागुन १५ देखि हात्तीपाइले बिरुद्धको अभियान (जानकारीकाेलागी सेयर गराैं)

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाले हात्तीपाइले रोगलाई नगरवाटै निर्मुल पार्न आगामी फागुन १५ वाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ । विश्वका करडौ मानीसहरु हात्तीपाइले रोग बाट ग्रसित भएका र औषधी सेवन गरि पुर्न जिवन पाएकोले यो औषधी सबै जनसमुदाय सम्म पुर्याउन राज्यले अभियानै सुरु गरेको छ । राज्यको अभियान अन्तरगत फागुनक...

अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालामा आगन्तुकको घुइँचो

पथरी / मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय मूर्तीकला कार्यशाला सुरु भएको छ । गत फागुन ४ गतेदेखि सुरु भइरहेको कार्यसालामा ६ देशका ३० जना कुर्तिकारहरुले आफ्नो कला प्रस्तुत गर्दै छन । सुनसान झाडी रहेको ठाउँमा अहिले झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छ त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईट...

फागुन १७ देखि लेटाङ्ग एक्स्पो हुने

पथरी / उत्तरी मोरङको लेटाङ गरपालिकामा फागुन १७ देखि लेटाङ्ग एक्स्पो हुने भएको छ । लेटाङमा रहेको कृषी र पर्यटकीय स्थलको बिकास र प्रबद्धन गर्ने उदेश्यका साथ एक्स्पो हुन लागेको आयोजकले पत्रकार संमेलन गरी जानकारी दिएको छ । महोत्सवमा कृषीको अलवा पर्यटकीय स्थल, कृषि पर्यटन, कला र संस्कृतिले पर्यटकलाई थप मनाेरन्जन प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । ...

स्थानिय सरकारले नाताबाद हेर्यो कृषक हेरेन

पथरी / मोरङको पथरीशनिश्चरे ३ का कृषक भोला खरेलल “मानव स्वास्थ्य माटो र पर्यावरण जोगाउन रसायनिक मल विषादी मुक्त जैविक खेती गरौँ, स्थानीय जातलाई नश्ल सुधार गरी बाख्रा पालनमा आम्दानी बढाऔँ” भन्ने नाराका साथ अर्गा्निक खेतीगदै आएका छन । मोरङको पथरीशनिश्चरे ३ खरेलचोकमा रहेको गोठ कृषि फार्मले नगरकै पहिलो अर्गा्निक सागसब्जी उत्पादन गर्दै आएको हो । यदि नगरप...

ग्रिल तथा स्टिल ब्यावसायी संघको पहिलो अधिबेशन सम्पन्न

पथरी / ग्रिल तथा स्टिल ब्यावसायीको पहिलो साधारण सभा सम्पन्न भएको छ । रतुवामाई, रंगेली र सुनवर्षी नगरपालिका भित्र रहेका ग्रिल ब्यावसायीहरुको प्रथम साधारण सभाले महेन्द्र गुरगाईको अध्यक्षतामा ११ सदसिय समिती गठन भएको छ । त्यस्तै समितीको उपाध्यक्ष भगवान प्रसाद शाह, सचिव राधेश्याम राजबंशी, सह(सचिव केष्ण शर्मा, कोषाध्यक्ष बासुदेव राजबंशी, सदस्यहरु अनिल पर...

स्वर्ण महोत्सवमा राष्ट्रपति आउने

पथरी / मोरङको कानेपोखरी–६, स्थीत रमाइलोको जनसेवा माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । स्थापनाको ५० औ वर्ष पुगेकोे उपलक्ष्यमा मनाउन लागेको स्वर्ण महोत्सवमा सम्माननिय राष्ट्रपति विध्यादेवि भण्डारीले उद्धघाटन तथा समापन गनुहुने भएको छ । सात दिन सम्म हुने स्वर्ण महोत्सवकोे माघ १९ गते देखि सुरु भई माघ २५ गते सम्माननिय राष्ट्रपति विध्यादेवि...

पूर्वका यि शहरहरूमा द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट

पथरी / फेन्साईज सो द भ्वाइस अप नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिने भएको छ । मेची माहाकाली म्यूमिकल कन्सर्ट अन्तरगत माघ २५ साझ पथरीमा आयोजना हुने कन्सर्टमा द भ्वाइस अफ नेपाल सीडी विजय अधिकारीका साथ टप टेन कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा हुने उक्त कन्सर्टमा १० हजा...

असल अभिभावक, शिक्षक र बिध्यार्थी संबन्धी ३ दिने प्रशिक्षण सम्पन्न ।

पथरी / मोरङको पथरीशनिश्चरेमा अवस्थित रेडस्टार ईङलिस बोडिङ स्कुलले ३ दिने अभिभावक अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिध्यालयले आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रममा तहगत कक्षाका अभिभावकहरु भेला गराई प्रशिक्षण गराईएको थियो । कार्यक्रममा कुसल अभिभावक र बिध्यार्थी भनेको के हो ? बिध्यार्थीहरुलाई कसरी मैत्रिपुर्ण बातावरण दिन सकिन्छ ? ...

विधायलयमा एल इ डी र सुईटर वितरण

मोरङको पथरिशनिश्चरेमा वडा नम्वर ४ मा रहेको जनकल्याण आधारभुत विधायलयमा शिक्षण सिकाइलाई प्रभाबकारी बनाउन एल इ डी टिभी र न्यानो स्वटर वितरण गरिएकोे छ । शैक्षिक अभियान्ता प्रदिप कुमार राईले बिध्यालयमा सोमबार एक कार्यक्रमकाे अायाेजना गरि ११५ बिध्यार्थीलाई न्यानाे सुईटर, बिध्यालयलाई खेलकुद सामाग्रिका र सब्य दृष्य सहितको टिभी वितरण गरेका छन । साेहि क...