मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिकाले विहिवार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरपालिकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर मुख्य रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण ( भीआइए) लाई प्राथमिकता दिँदै पिसाब चुहिने (फिस्टुला ) तथा आङखस्ने रोग र यौन रोगको परीक्षण गरिएको छ । जसमध्ये १९ जनाम...

तेस्राे अमरदह ढल्के जाेवन शुरु, उद्घाटन खेलमा संखुवसभा बिजयी

पथरी / प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिता सुरु भएकाे छ । अमरदह ढल्के जाेवनकाे अायाेजनामा सुरु भएकाे प्रतियाेगिता अन्तरगत उद्घाटन खेलमा संखुवसभा णल्के जाेवनले आयाेजक अमरदह ढल्के जाेवन फुटपल टिम बि लाई १ बिरुद्ध ३ गाेल गर्दै दाेस्राे चरण प्रबेस गरेकाे छ । खेलमा संखुवसभाकाे प्रेम घिमिरे १० अाैं मिनेटमा गाेल गर्दै खाता खाेले भने पहिला...

प्रदेश स्तरिय महिला फुटवल प्रतियाेगिता सुरु

पथरी / माेरङकाे लक्ष्मीमार्गमा प्रथम प्रदेश स्तरिय महिला फुटवल प्रतियाेगिता सुरु भएकाे छ । १ नम्बर प्रदेसकाे प्रदेश महिला फुटवल ब्यवस्थापन समितीकाे अायाेजनामा सुरु भएकाे प्रतियाेगिताकाे उप सभामुख सरस्वती पाेख्रेलले उद्घाटन गर्नु भएकाे थियाे । खेलकाे उद्घाटन गर्दै उपसभामुख पाेख्रेलले महिला फुटवलमा प्रदेश सरकारले विशेष प्राथमीक्ताका साथ राखेकाे भन्दै...

पथरीमा शारिरीक शुगठन हुने

पथरी / मोरङको पथरीमा मिस्टर पथरी शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ । पथरी फिटनेस क्लवको आयोजनामा बैशाख २५ गते हुने शारिरीक शुगठन प्रतियोगितामा पथरीशनिश्चरेका जिम्लरहरुले प्रतिस्पर्दा गर्ने पथरी फिटनेस क्लवका संचालक गणेश नेपालीले बताए । प्रतियोगिताका विजेताले नगद २५ हजार प्रप्त गर्ने छन भने दोस्रो र तेस्रोले क्रमस २० हजार, १५ हजार प्राप्त गर्ने ...

पथरी असुरक्षित र अशान्त बन्दा सिंघमको चर्चा

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा दिनदिनै हत्या हिंसाका घटना बढिरहँदा स्थानीय असुरक्षित महशुस गरिरहेका छन् । कुनैबेला सुरक्षित र शान्त मानिएको पथरीमा एकाएक अशान्तिको बादल मडारिएको छ । यतिबेला पथरीबासीहरुले सिंघमका नामले परिचित ईलाका प्रहरी कार्यलय पथरीका पुर्व इन्चार्ज केशव भट्टराइलाई संझिरहेका छन । बच्चा देखि बृद्धा संम्मको मन मुटुमा बस्न...

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

पथरी / दर्ता नभएका बोडिङले मापदण्ड नपुगेका शिक्षक राख्दा हुने र कसैले अनुगमन नगर्ने भएकाले बिना दता संचालन गर्ने गरेका छन । माथिल्लो कक्षा नचलाउदा बिध्यार्थी र उनिहरुका भाई बहिनी सहितका बिध्यार्थी अन्य स्कुल जाने भएकाले अभिभावकहरुलाई झुकाएर कक्षा संचालन गर्ने गरेका छन । नगरले प्रत्येक स्कुलमा अनुमती प्राप्त सटिबिगेट टास्न निदेशन गरे पनि कुनै शैशिक...

प्रहरी स्कटिङ मै नम्बर प्लेट बिनाकाे गाडी ! , किन यस्ताे भन्दा उल्टै गाडीमा सबार भारतीय मूलका जस्ता देखिने व्यक्तीहरू द्वारा दुर्ब्यहार ( ८ तस्विरहरू सहित)

पथरी / आज साेमबार दिउसाे साढे १२ बजे पूर्वपश्चिम राजमार्ग अन्नतर्गत पथरी-कानेपाेखरी सडकखण्डमा अचम्मकाे द्रष्य देखियाे । ट्राफिक नियमलाई खुल्ला चुनाैति दिदै एक नम्बर प्लेट बिनाकाे गाडी प्रहरी स्कटिङमा गुडिरहेकाे थियाे । गाडीमा भारतीय मूलका जस्ता देखिने ४, ५ जाना व्यक्तीहरू सबार रहेका थिए । माेरङकाे कानेपाेखरीमा स्थानियहरूले साे दृष्य देखेपश्चात न...

पथरीमा खुल्ला नकाउट फुटवल हुने

पथरी / यलम्वर युवा क्लवको आयोजनामा मोरङ्गको पथरीमा वैशाक २ देखी नगरस्तरिय खुल्ला फुटवल प्रतियोगीता हुने भएको छ । प्रतियोगीतामा पथरीशनिश्चरे नगर भरिका ८ फुटवल क्लवको सहभागीता रहने भएको आयोजकले बताएको छ । प्रतियोगीताको विजेताले २० हजार १ सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले १० हजार १ सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप...

सुनबर्शीमा प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने, प्रथम पुरस्कार २ लाख ११ हजार

पथरी / मोरङ्गको सुनबर्सीमा प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने भएको छ। २ लाख ११ हजार पुरस्कार राशी सहितको प्रतियोगिता प्रदेश १ का १६ टिमहरुको सहभागितामा हुने भएको हो। अमरदह ढल्के जोवन युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ११ हजार रहेको छ भने दोश्रो पुरस्कार १ लाख ५१ हजार रहेको आयोजकले आज शनिवार पत्रका...

प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

पथरी / प्याब्सन नगर कमिटि पथरी शनिश्चरे मोरङले लोक नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । अन्तर विद्यालय नगरस्तरीय आधारभूत तहस्तरीय प्रतियोगितामा नगरका १५ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बाल्मीकि मेमोरियल सेकेन्डरी स्कुल, एभरेष्ट आमावि क्रमशः प्रथम र दोस्रो भएको छ भने रेडस्टार बोडिङ र भूपू सैनिक बोडिङ स्कुलले तेस्रो...