एम्बुलेन्स बैल गाडा

कपिलवस्तुको चन्द्रौटामा बैलगाडामा बिरामी लैजाँदै । कपिलवस्तुको अधिकांश ठाउँमा एम्बुलेन्स नभएका कारण बिरामीहरुलाई बैलगाडामै अस्पाताल पु¥याउने बाध्य छन् ।

तस्बिर : सनिउल्ला धोबी, चन्द्रौटा कपिवलस्तु

तपाईको प्रतिक्रिया

Loading...