मोटरसाईकलमा व्यापारीक सामान

भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर महिला भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजार बाट सामान ल्याउने गर्दछन् ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

तपाईको प्रतिक्रिया

Loading...