छिमेकीलार्इ गोरु बनाई बाली गोडमेल गर्दै

गोरु लगाईएर खेतमा बालीनालीलाई गोडमेल गर्दा नासिने डरले मोरङ कादमाहा वाड न.७ का  मेहनती किसान मानिक्चन्द्र शर्मा आफनै बुवा रामबृक्ष शर्मा तथा एक जना छिमेकीर्इ गाउलेलाई हलोको गोरु बनाई बाली गोडमेल गर्दै । तस्विरः गाेपाल कामत

तपाईको प्रतिक्रिया

Loading...