खेलकुद पोसाक बितरण

सुनसरी । सभाषद कृष्णकुमार राईले सुनसरी जिल्ला बक्सिङ संघ धरानलाई १० थान टिसर्ट हस्तान्तरण गरेका छन् । धरानस्थित कर्बड हलमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै संघका अध्यक्ष बिकास कुमार गुभाजुलाई सो टिसर्ट हस्तान्तरण गरेका हुन् । सुनसरी जिल्लाबाट छनौट भएका ८ जना पुरुष र २ जना महिला गरी १० जना बक्सिङ प्रतियोगिहरुलाई हौसला प्रदान गर्ने उद्येश्यले सो टिसर्ट प्रदान गरेको सभाषद राईले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभाषद राई भने–‘खेलाडीहरुलाई राष्ट्रिय स्तरबाट कुनै पनि खेल सामार्गी प्रदान नगरिरहेको अवस्थामा आफुले उनीहरुको खेलप्रतियो रुचीलाई मध्यनजर गर्दै यो सामार्गी वितरण गरेको हो ।’

सोही अबसरमा जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्ष धन प्रसाद राईले बक्सिङ प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई बधाई दिदै सुनसरी जिल्लाबाट १० जना नै प्रतियोगि खेलाडीहरुले गोल्डमेडल ल्याउनुपर्ने अनुरोध समेत गरे । बक्सिङ संघका निवर्तमान अध्यक्ष नरेन्द्र चोङवाङले सुनसरी क्षेत्रबाट सातौ राष्ट्रिय खेलकुदमा भाग लिनका लागि छनौट भएका धरानका प्रतियोगिहरुलाई हौसला प्रदान गर्दै धरान खेलकुद क्षेत्रमा अग्रसर भएकोले सबैले गौरब महसुस गर्नुपर्ने धारणा राखे ।

बक्सिङ संघका सल्लाहाकार नरेन्द्र पोमुले सभाषदद्धारा यसरी टिसर्ट वितरण गर्ने कार्य भएकोप्रति खुशी व्यक्त गर्दै उनले भने–‘खेलाडीहरुलाई सदैब यसरी नै साथ र सहयोगको खाचो हुनुपर्नेछ, राष्ट्रिय स्तरबाट खेलाडीलाई खेलकुद सामार्गी प्रदान नभएतापनि स्थानियरस्तरबाटै भएपनि सबैले सहयोग गर्नुपर्दछ ।’

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया