अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

काठमाडाैँ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा भरतपुर मेडिकल कलेजका चार जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…