नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्याले पुष्टि गरेकाे छ । मन्त्रालयका अनुसार बाराका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हाे

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…