३ दिनसम्म संगै पैदल यात्रा गर्दा बस्याे पिरती : दुई सन्तान र श्रीमान् छोडेर क्वारेन्टाइनबाटै भागिन् रूसा ( भिडियो )

काठमाडौँ । चितवनकी २२ वर्षीय रूसा भ्लोन (नाम परिवर्तन) परपुरुषसंग भागेकी छिन् । काठमाडौँबाट तिन दिन हिडेर चितवन पुगेका उनी क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भागेर गएको उनको आफ्नै दिदीले बताइन् । उनलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ । बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् । काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढेको कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँदै बताएकी छिन् । आखिर कसरी भाग्न सफल भइन त गंगा । गंगाकी दिदीसंग यस विषयमा गरिएको कुराकानी ।

तपाईको प्रतिक्रिया

Loading…