भोली देखि देशभर लकडाउन कडा, विना पासका सवारी चलाउन नदिन परिपत्र

काठमान्डाैं । गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएको गुनासो आएपछि गृहले सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर आजै परिपत्र गरेका छौं ।

तपाईको प्रतिक्रिया

Loading…