प्रधानमन्त्री ओलीले संसद्मा शनिबार सम्बोधन गर्ने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…

×