साना तथा मझौला उद्यमीका लागि सजिलो एक्सप्रेस कर्जा : अनिलकेशरी शाह

अनिलकेशरी शाह , प्रमख कार्यकारी अधिकृत (सिईओ), नबिल बैँक)

नेपाली बैँकिङ क्षेत्रमा अनिलकेशरी शाह एक रोलमोडलका रुपमा परिचित छन । पछिल्लो समय नबिल बैँकमा कार्यकारी प्रमुख (सिईओ) का रुपमा क्रियाशिल उनी नबिल बैँकको उचाई नाप्ने क्रममा छन । भर्खरै नबिल बैँकले सार्बजनिक गरेको नबिल सजिलो एक्सप्रेस कर्जा सार्बजनिक गरेका उनी नबिल बैँकलाई नयाँ नयाँ कार्यक्रमका साथ अघि बढाउने योजनामा छन ।

बिगत ३५ बर्षदेखि (क) श्रेणीमा रहेको देशकै उत्कृष्ट बैँकको रुपमा नबिललाई थप उचाईमा पुर्याउने उनको लक्ष्य रहेको छ । नेपालमा बैँक क्षेत्रको बर्तमान अबस्था,भावी रणनीति लगायत समसामयिक बिषयमा शाह सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…