यसकारण विध्याथीहरूले गर्नै पर्छ क्यान इन्फाेटक अवलाेकन : अध्यक्ष बास्तोला

सुनसरी / कम्प्युटर एसाेसिएसन नेपाल महासंघ सुनसरीकाे आयोजनामा इटहरी स्थित जनता स्कुलकाे खेल मैदानमा क्यान इन्फोटेक २०२० सुचना प्रदर्शनी मेला संचालन भइरहेकाे छ ।

प्रदर्शनीमा राेबाेर्टहरूकाे भिडन्त, आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी, कम्प्युटर प्रिन्टर तथा ल्यापटप फ्री सर्भिस क्याम्प, एक्सचेन्ज, सिसि टिभी, एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था, स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता, कर्पोरेट स्टलको ब्यवस्था, स्केट प्रदर्शनी आइसिटी तालिम समेत प्रदान गरिएकाे छ । क्यान इन्फोटेक २०२० लगायत अन्य प्रबिधीका बिषयमा क्यान सुनसरीका अध्यक्ष विशाल वास्ताेलासंग गरिएको भिडियो कुराकानी …..।

तपाईको प्रतिक्रिया

Loading…