सुकुना मा वि को ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना नमुना माध्यमिक विद्यालयको ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मंगलबार भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. १ का माननीय सामाजिक मन्त्री जीवन घिमिरे थिए । विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य राजकुमार अाेझा तथा नगर प्रमुख शिवप्रसाद ढकाल रहेका थिए । विद्यालयकाे ४८ अाै वार्षिकोत्सब तथा अभिभावक दिवसकाे कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठबाट प्रस्तुत भएको थियाे ।

विद्यालयका संचालक समिति अध्यक्ष पदम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा सुकुना मा वि ले ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस अाफ्ना विभिन्न कार्यक्रमका साथमा मनाएकाे थियाे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

इटहरीकाे पिसजाेन स्कुलकाे बार्षिकाेत्सव सम्पन्न (तस्विरहरू सहित)

कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६

बिराटचाेक घिनाघाट चारलेन सडक अनुगमन

सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन

सुकुना क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा आफ्नो छुट्टै पहिचान बनाउदै बाजेको सेकुवा

यस्ताे रह्याे सुविजीमुर मा.वि.काे सरस्वती पुजा (तस्विरहरू सहित)

इन्द्रपुर जेसीज तथा जुनियर जेसीजकाे पदस्थापन समाराेह सम्पन्न

ट्रमा सेन्टरका लागि बेलबारी नगर प्रमुखले २ विगाह जग्गा दिने घोषणा

बेलबारी प्रहरीकाे तारिफ याेग्य काम : चाेरी भएको माेटरसाईकल बरामद माेवायलहरु जिम्मा

तपाईको प्रतिक्रिया

Loading…