तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

तेह्रथुम / तेह्रथुमे जनताका निम्ती शान्ती र शुसासनमा दलगत स्वार्थ नरहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्ब भौतिक तथा पुर्वाधार मन्त्री सिता गुरुङले बताउनु भयो । कांग्रेसको दोश्रो जागरण अभीयानको क्रममा तेह्रथुमको छथर सुक्रबारेमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन ।

कांग्रेस राजनितीमा जाँदा मात्रै दलगत रुपमा प्रतिश्पर्धा गर्दे गरेको आएको भएपनी निर्वाचन पछी भने बिधीको शासनमा रहेर काम गर्ने गरेको गुरुङले बताउनु भयो । अहिलेको सरकार सिद्धान्तको आधारमा बिभेद गर्दै आएको राष्ट्रिय जागरणका प्रतिनीधी सुरेन्द्र दाहाले बताउनु भयो । कांग्रेसको जागरण अभीयानलाई बिथोल्ने झुण्डहरुलाई प्रतिकार गर्न कांग्रेस तयार रहेको जिल्ला सभापती गोबिन्द ढुङगानाले बताउनु भयो ।

दुई तिहारको सरकार दम्बको आधारमा चल्दै आएको र राजनितिक रुपमा नागरिकहरुलाई बिभेद गर्दै आएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापती ढुङगानाले बताउनु भएको छथर कार्यसमितीका सचिव डम्बर भट्टराईले बताउनु भयो । जिल्ला सचिव सन्तोष सुब्बा, निर्वाचन क्षेत्र क सभापती बिपीन निङलेकु,नेपाल शिक्षक संघ तेह्रथुमका पुर्ब अध्यक्ष कृष्ण निरौला,तेह्रथुम काठमाडौ सम्पर्क मञ्चका चन्द्र कार्की, छथर गाउँपालिका ३ का वडाध्यक्ष तुलसीजंग थापा, महाअधिबेसन प्रतिनिधी तथा छथर इन्चार्च टेकराज तिगेला छथर उपसभापती भिम बहादुर थापा लगायतले कार्यक्रममा धारण राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कांग्रेसका कृयासिल सदस्यहरुको उपश्थीती रहेको कार्यक्रम छथर सभापती रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तपाईको प्रतिक्रिया

Loading…