होटल म्यानेजमेन्टमा यसकारण उत्कृष्ठ सुनसरी टेक्निकल : स्तुति श्रेष्ठ

स्तुति श्रेष्ठ (डिपार्टमेण्ट हेड (बिएचएम), सुनसरी टेक्निकल कलेज धरान )

धरान । प्राबिधिक शिक्षा प्रदान गर्दै बिगत २४ बर्षदेखि हजारौँ दक्ष जनशत्ति उत्पादन गरिसकेको सुनसरी टेक्निकल कलेज धरान कुनै नौलो नाम होईन । प्राबिधिक शिक्षा दिने उद्धेश्यले पुर्बाञ्चलमै पहिलो पटक स्थापना भएको सो कलेज पछिल्लो सयम प्रदेश १ मै गुणस्तरीय कलेजका रुपमा परिचित भईसकेको छ ।

प्राबिधिक शिक्षा प्रदान गर्दै आएको सो कलेजमा पछिल्लो समय होटल म्यानेजमेन्ट तर्फको बिएचएम, र प्रदेश १ मै पहिलोपटक बिआईएमका कक्षा समेत शुरु गरेको छ । सुनसरी टेक्निकल कलेज र होटल म्यानेजमेन्ट लगायतका बिषयमा सो कलेजकी डिर्पाटमेन्ट हेड स्तुति श्रेष्ठ सँग गरिएको भिडियो कुराकानी:

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…