अध्यायनका लागी बिदेश जाने बिद्यार्थीका लागी ईडेन एजुकेशन फेयर कोसेढुंगा सावित हुनेछ : मोहन तिगेला

मोहन तिगेला, अध्यक्ष ईडेन एकेडेमी धरान

धरान । बिगत १ दशक बढी समयदेखि सुनसरीको धरानमा स्थापना भएर अध्यायनका लागी बिदेश जान चहाने बिद्यार्थीहरुको लागी सारथी बन्दै आएको ईडेन एकेडेमी कन्स्लटेन्सीका सञ्चालक तथा अध्यक्ष हुन मोहन तिगेला ।

लामो समयदेखि समाजसेवा र शिक्षा क्षेत्रमा योगदान गर्दै आएका उनी राष्ट्रिय शैक्षिक परामर्श संघका प्रदेश १ संयोजक समेत हुन । उनले बिदेशका धेरै ठाँउमा पुगेर त्याँहाको शिक्षा पद्धति लगायत नयाँपनलाई नेपाल भित्रयाउन योगदान गरेका छन । प्रदेश १ मै पुरानो कनस्लटेन्सीका रुपमा रहेको ईडेनले सयौँ बिद्यार्थीलाई अध्यायनका लागी बिभिन्न देशमा पठाईसकेको छ ।

गत बर्षबाट ईडेनले ईडेन एजुकेशन फेयर सञ्चालन गरी बिदेश जान् चहाने बिद्यार्थीहरुलाई त्यस देशका कलेज र शिक्षा पद्धतिका बारेमा सहजीकरण गर्दै आएको । यो बर्षपनि फेयर सञ्चालनको अन्तिम तयारीमा जुटेको अबस्थामा फेयरको आबश्यत्ता,महत्व लगायत बिबिध बिषयमा तिगेला सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…