रवि लामिछानेको समर्थनमा चितवनमा उर्लियाे जनसागर (तस्बिरहरू सहित )

चितवन / पत्रकार रवि लामिछानेको समर्थनमा आज पनि चितवनमा प्रदर्शन भएको छ । बिहीवार साँझ अनुसन्धानका लागि भनेर प्रहरीले पक्राउ गरी चितवन लगेपछि शुक्रवार बिहानदेखि नै उनका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकारणमा न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…