पोखरामा भीषण आगलागी

पोखरा / पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । करिब साँझ साढे चारबाट आगलागी शुरु भएको बताइएको छ । न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

Loading…