साउन महिनाको अन्तिम सोमवार, चमत्कार हुनेछ (भिडीयाे सहित)

२०७६ सालको श्रावण महिनाको अन्तिम सोमबारका दिन अर्थात् श्रावण २७ गते शुक्लपक्षको द्वादशीको उदय र प्रदोषको दिनमा परेको छ । त्यसै पनि सोमबार परेको प्रदोष व्रतको धेरै नै महत्त्व हुन्छ, झन यस पटक उक्त प्रदोष श्रावण महिनामा परेको हुँदा यसको वैशिष्ट्य र गरिमा अझ बढ्न गएको छ । साउन महिनाको अन्तिम सोमवार || २७ गते || राशिअनुसार केही न केही गर्नुहोला || चमत्कार हुनेछ

तपाईको प्रतिक्रिया

Loading…