मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

मोरङ / पथरी । मोरङ्गको पथरी वजारमा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । १६ जना गम्भिर घाइते भएका छन् । पथरी वजारको पश्चिम पथरीखोला नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन् । पुर्व वाट पश्चिम जादै गरेको मे १ च ५३९१ नम्वरको पिकअप लाई जोगाउन खोज्दा कानेपोखरीवाट काकडभिट्टा जादै गरेको को १ ख ४८४२ नम्वरको वस विच सडकमा पल्टिएको हाे ।

हाल सम्म वसमा कति यात्री थिए भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ भने गम्भिर घाईते ३ जनालाई थाप उपचारका लागि विराटनगरको नोवेल अस्पताल रिफर गरिएको छ अन्यको भने पथरीमा रहेको पथरी अस्पतालमा उपचार भईरहको छ । दुर्घटना अत्याधिक गतिका कारण हुन सक्ने प्रहरीले अनुमान गरको छ ।

याे पनि पढ्नुहाेस्

अपडेट : पथरी दुर्घटनाका मृतक तथा घाईतेहरूको नामावली सार्वजनिक

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…