सरकारले निजि विद्यालय तह लगाउने भन्दा पनि सामुदायिकलाई सुधार गर्नुपर्याे : अर्जुन बस्नेत

सरकारले निजि विद्यालय तह लगाउने भन्दा पनि सामुदायिकलाई सुधार गर्नुपर्याे : अर्जुन बस्नेत ( अध्यक्ष, प्याब्सन माेरङ)

शिक्षासेवी अर्जुन बस्नेत प्याब्सन माेरङका जिल्ला अध्यक्ष हुन । बस्नेत २०५४ साल देखि प्याब्सनमा अाबद्व भएका थिए । २०५९ सालमा प्याब्सनकाे जिल्ला सदस्य भएका बस्नेत २ कार्यकाल सम्म २०६९ र २०७५ सालमा प्याब्सनकाे जिल्ला उपाध्यक्ष समेत भए । माेरङकाे सुन्दरहरैंचा स्थित खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका बस्नेत बिगत २५ बर्ष देखि शिक्षा क्षेत्रमा क्रियाशिल छन् । बस्नेत संग प्याब्सनकाे गतिविधि तथा शिक्षा क्षेत्रकाे बारेमा गरिएकाे समसामयिक भिडियाे कुराकानी…।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…