एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले बुधबार २०७५ मा सम्पन्न एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित विद्यार्थीका हकमा परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थी सहभागी हुन पाउने छन् । पूरक परीक्षा आगामी २६ र २७ साउनमा सञ्चालन गरिनेछ ।

एक विषयका परीक्षार्थीहरूका लागि २६ साउन र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि २७ साउनमा परीक्षा सञ्चालन गरिने जनाइए

तपाईको प्रतिक्रिया

Loading…