माध्यमिक तहमा गुणस्तरीय शिक्षाको लागी पिस जोन यसकारण अब्बल : केशबप्रसाद भट्टराई

केशबप्रसाद भट्टराई (प्रिन्सिपल,पिस जोन आवसिय मा.वि ईटहरी)

ईटहरी । सुनसरीको ईटहरीमा रहेको पिस जोन आवासीय माध्यमिक बिद्यालय ईटहरीको पुरानो निजि बिद्यालय मध्येमा पर्दछ । गुणस्तरीय शिक्षाका लागी यो बिद्यालय ईटहरीमा परिचित समेत रहेको छ । उत्कृष्ट ब्यबस्थापन र भौतिक पुर्बाधारमा समेत अन्य बिद्यालय भन्दा अब्बल मानिएको बिद्यालयले कक्षा ११ र १२ को लागी यसै बर्षदेखि नयाँ ब्यबस्थापनका साथ भर्ना लिँदैछ ।

ब्यबस्थापन संकायमा पढाई हुने बिद्यालयमा नयाँ ब्यबस्थापन आएपछि ईटहरीका अन्य बिद्यालयहरु भन्दा अब्बल बन्न सफल भएको छ । बिद्यालयको समग्र बिषयमा बिद्यालयका प्रिन्सिपल केशबप्रसाद भट्टराई सँगको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…