ब्यबसायीहरुको हक र हितका लागी मेरो उम्मेद्धवारी : गायत्री कटुवाल (भण्डारी)

गायत्री कटुवाल (भण्डारी), सदस्य उम्मेदवार उद्योग बाणिज्य संघ ईटहरी

उद्योग बाणिज्य संघ ईटहरीको यहि असार १४ गते हुने निर्बाचनमा गायत्री कटुवाल भण्डारी महिला सदस्यका रुपमा उम्मेदवार बनेकी छिन । करिब ३० बर्षदेखि ब्यबसायमा संलग्न उनी ईटहरीका आधा दर्जन बढी संघसंस्थाको नेतृत्व गर्न समेत सफल भएकी छिन । भीमबहादुर पौडेल समुहबाट उम्मेदवार बनेकी उनी हक्की र निडर स्वभावकी छिन । ब्यबसायीहरुलाई परेको बखत जुनसुकै बेला र जस्तोसुकै सहयोग गर्न सक्ने उनी ब्यबसायीहरुको हक र हितका लागी आफनो उम्मेदवारी रहेको बताउँछिन । उनीसँग गरिएको भिडियो कुराकानी :

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…