निर्बाचन जितेमा आईटी क्षेत्रको बिकासमा बिशेष काम गर्छु : बलराम भण्डारी

बलराम भण्डारी (वस्तुगत सदस्यका उम्मेदवार, उद्योग बाणिजय संघ ईटहरी )

ईटहरी । बलराम भण्डारी ईटहरी उद्योग बाणिजय संघ ईटहरीको निर्बाचनमा वस्तुगत सदस्यका उम्मेदवार हुन । कम्प्युटर एशोसिएसन क्यान सुनसरीको अध्यक्ष समेत रहेका भण्डारीको उम्मेदवारीले आईटीमा आबद्ध ब्यबसायीहरु उत्साहित समेत रहेका छन । यो समय आईटीको समय भएका कारण ईटहरीलाई आईटीको क्षेत्रमा अब्बल बनाउने उद्धेश्यका साथ आफनो उम्मेदवारी भएको उनले बताए । भीमबहादुर पौडेल समुहबाट उम्मेदवारी दिएका उनी निर्बााचन जितेमा आईटी क्षेत्रको बिकासमा समेत बिशेष ध्यान दिने बताएका छन । उनी सँगको भिडियो कुराकानी ।

तपाईको प्रतिक्रिया

Loading…