चुनाव जितेपनि हारेपनि सदैव ब्यबसायीको हित र बिकास निर्माणमा काम गर्छु : भीमबहादुर पौडेल

भीमबहादुर पौडेल (अध्यक्षका प्रत्यासी, उद्योग बाणिज्य संघ ईटहरी)

ईटहरी । यहि असार १४ गते हुने ईटहरी उद्योग बाणिज्य संघको निर्बाचनले माहोल गर्माएको छ । प्रदेश १ कै महत्वपुर्ण ब्यापारिक हवका रुपमा रहेको ईटहरीको निर्बाचनलाई लिएर यतिबेला प्रदेश १ भरि नै चर्चा र परिचर्चा छ । निर्बाचनले स्थानीय निर्बाचनकै झल्को समेत दिएको छ । निर्बाचनमा अध्यक्षका प्रत्यासीका रुपमा चर्चित ब्यबसायी भीमबहादुर पौडेल प्यानल सहित खडा भएका छन ।

प्रदेशभरी सफल ब्यबसायीका रुपमा चर्चा कमाएका पौडेल बिकास निर्माणदेखि हरेक कार्यमा अघि देखिन्छन । आफनो पक्षमा पल्ला भारी पार्न कम्मर कसेर लागेका उनी हरेक ब्यबसायीका साझा समस्यामा सारथी बन्ने बताँउछन । ईटहरी मात्र नभएर प्रदेशभरका बिभिन्न जिल्लामा बिकास निर्माणदेखि हरेक गतिबिधिमा उल्लेख्य योगदान गरेका पौडेल आफनो जित सुनिश्चित भएको बताउँछन । चुनाबको अन्तिम तयारीका बिषयमा उनीसँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…