सदैव व्यवसायीको हक हितमा काम गर्छु : मानबहादुर दियाली

शाखा प्रमुख, बराह इण्डष्ट्रिज प्रालि धरान एवं सदस्य, सुनसरी उद्योग बाणिज्य संघ

केही दिनअघि सम्पन्न सुनसरी उद्योग बाणिज्य संघको सदस्य पदमा धरानको बराह इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख एवं सञ्चालक मानबहादुर दियाली अत्याधिक मतका साथ निर्बाचित भए । सदस्यमा निर्बाचित भएपछि दियालीले समग्र सुनसरीको ब्यापार ब्यबसायीको हक,हित र प्रर्बद्धनका लागी काम गर्ने बताएका छन । उनले अब आफु समग्र ब्यबसायीको हितका लागी काम गर्ने र सदैव ब्यबसायीका हक हितका पक्षमा उभिने बताएका छन । उनीसँगको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…