१० महिनाको शिशुको घाँटीरेटी विभत्स हत्या

काठमाडाैँ / काठमाडाैँको लाजिम्पाटमा १० महिनाको शिशुको शव झोलामा भेटिएको छ । सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ । शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…