काँकडभिट्टाबाट काठमाडौं डिडेकाे यात्रुबाहक बस त्रिशुलीमा खस्यो, तीनको मृत्यु

काठमाडाैं / काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा तीन जानाकाे मृत्यु भएकाे छ। गल्छी गाउँपालिकाको वडा नम्बरको आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खस्दा ३ जानाकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ। घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेकाे छ। विस्तृत विवरण आउन बाँकी।

तपाईको प्रतिक्रिया

Loading…