प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी / माेरङकाे लक्ष्मीमार्गमा जारी प्रथम प्रदेश स्तरिय महिला फुटवल प्रतियाेगिताकाे उपाधी माेरङले चुमेकाे छ । फाईनल खेलमा माेरङले झापालाई ० का बिरुद्ध १ गाेल गर्दै उपाधी चुमेकाे हाे । माेरङकी साबित्रा मगरले खेलकाे ५९ अाै मिनेटमा गरेकाे गाेल नै जितका लागि प्रयाप्त रयाे । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फ निकै राम्रा मैका पाए पनि गाेल गर्न सकेन्न ।

जित संगै माेरङले नगद १ लाख ५० हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्याे भने उपबिजेता झापाले नगद ७५ हजा प्राप्त गर्नेछ । प्रतियाेगिताकाे सर्वाेखेलाडी माेरङकी ईमा राई
उत्कृष्ट किपर माेरङकी कल्पना कार्की, उत्कृष्ट डिफेन्डर माेरङकी काेपिला धिमाल, उत्कृष्ट फर्वड झापाकी पुजा खतिवडा, उत्कृष्ट मिडिफिल्डर झापाकी सरिता सेर्पा घाेषीत हुँदै नगद ५ हजार प्राप्त गरेका छन । हाई स्काेर झापाकी पुजा खतिवडा, गंगा राई विजेता तथा उपविजेता टाेलिलाई पुर्वाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष रबिन नगरकाेटीले पुरस्कार बितरण गर्नु भएकाे थियाे ।

प्रदेशका १४ जिल्लाकाे सहभागिता रहने प्रतियाेगिताकाे बैशाख १९ देखि २५ गते सम्म बेलबारी ११ लक्ष्मीमार्गकाे लक्ष्मीखेल मैदानमा संचालन भएकाे थियाे। १ नम्बर प्रदेसकाे प्रदेश महिला फुटवल ब्यवस्थापन समितीकाे अायाेजनामा सुरु भएकाे प्रतियाेगिताकाे उप सभामुख सरस्वती पाेख्रेलले उद्घाटन गर्नु भएकाे थियाे ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

सामुदायीक विध्यालयका ६१ मुसर बालबालीकालाई नाल्वोको सहयोग

प्रदेश सरकारको बजेट पथरीमा मनोमानी

माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डागिहाटलाई

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…