समायोजन बेथितिः पहुँचवालाका आफन्त नियमविपरित सरुवा

काठमाडौँ / नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरुले समायोजनसम्बन्धी ऐनविपरित संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…