पाँचवटा बोर्डिङ स्कुल सरकारीमा गाभियो

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो। निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको छ । यो निर्णयबाट अभिभावक खुसी भएका छन्। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…