यसकारण पनि अन्य स्कुल भन्दा सुष्मा सेकेण्डरी अब्बल छ : रेश्मा रायामाझी

सुनसरीको इटहरी– ८ स्थित पुष्पलालचोक नजिक रहेको सुष्मा सेकेण्डरी स्कुल आर्कषक भौतिक संरचनाका साथै शान्त वातावरणका साथमा अघि बढेको छ । समयको माग अनुसार गुणस्तरीय, व्यवहारीक र भयरहित शिक्षाका लागि यस स्कुल पछिल्लो समय अभिभावक र विद्यार्थीको रोजाई बन्न थालेको छ । समय अनुकुल अंग्रेजी भाषालाई बढी जोड दिइएको यस स्कुल शिक्षासवी तथा केही सामाजिक व्यक्तित्वहरूको जोस र जाँगरबाट संचालनमा आएको हो ।

ससाना नानीहरुको लागि मन्टेश्वरी शिक्षण पद्धतीको पिजी देखी कक्षा दशसम्म अध्यापन गराउने स्कुलमा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखीएको छ । विद्यालयको समग्र बिषयमा स्कुलका प्रिन्सीपल रेश्मा रायामाझी सँगको भिडियो कुराकानी ।

तपाईको प्रतिक्रिया

Loading…