यस कारण धरानमा बिद्यार्थीको पहिलो रोजाई बन्दै टप युनिभर्सल एकेडेमी : प्रकाश लकान्द्री

धरान । सुनसरीको धरानमा अबस्थित टप युनिभर्सल एकेडेमी शैक्षिक परामर्श लिन र बिभिन्न कोर्षहरु अध्यायन गर्न चहाने बिद्यार्थीहरुका लागी कोशेढुंगा सावित भएको छ । एक दशक अघिदेखि सञ्चालित सो एकेडेमीले एसइई दिएर बसेका बिद्यार्थीहरुलाई बिज्र कोर्ष लगायत शैक्षिक परामर्श समेत प्रदान गरिरहेको छ ।

एकेडेमीले निरन्तर उच्चस्तरीय परामर्श लगायत अभिभावकहरुको रोजाईलाई समेत ध्यान दिएर बिद्यार्थीहरुको ब्यत्तित्व बिकासका लागी समेत बिबिध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । यी समग्र बिषयमा एकेडेमीका म्यानेजिङ डाईरेक्टर प्रकाश लकान्द्री सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…