सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

इनरुवा । सुनसरीकाे कोशी गाउँपालीका ४ जुद्गगन्जमा भीषण आगलागी हुँदा ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । शुक्रबार बिहान ८ बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा ८ वटा घरमा पूर्ण रूपमा जलेर नष्ट भएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारका अनुसार कोशी गाउँपालीका ४ स्थित जुद्गगन्जका स्थानिय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिराेज मियाँ, मलिम मियाँ, कलाम मियाँ, कैयुम मियाँ र एेजुव मियाँकाे घर जलेर पूर्ण रूपमा नष्ट भएको हाे । आगलागी मानविय क्षती नभएकाे र इटहरी, इनरूवा र दुहवीका बारूणयन्त्रहरूले आगो निभाउने प्रयास जारी रहेकाे सोनारले बताए। अगलागी स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरू अागाे नियन्त्रण प्रयासरत छन्। क्षतिको विवरण आउन बाकी रहेकाे छ ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…