सुकुना सामाजिक कार्यमा उत्तिकै सकृय रहेकाे छ : टीकाप्रसाद कट्टेल

टीकाप्रसाद कट्टेल || अध्यक्ष, सुकुना बचत तथा ऋण सहकारी संस्था लि.

सुन्दरहरैचाकाे विराटचाेक स्थित सुकुना बचत तथा ऋण सहकारी संस्था लि.परिचित तथा जिल्लाकै उत्कृष्ट आर्थिक काराेवार गर्ने सहकारी अन्तर्गत पर्दछ । यस सहकारीकाे स्थापना २०५६ सालमा भएको हाे । हाल यस सहकारीमा ३ सय १५ जाना सेयर सदस्यहरु छन । सुन्दरहरैचा नगरलाई सहकारीकाे नगरका रुपमा परिचित गराउन सफल तथा विभिन्न समाजिक काम र सहयाेगमा समेत सहभागी रहदै आएकाे याे सहकारीमा बाैद्वीक, अग्रज तथा आर्थिक काराेवारमा सफल व्यवसायीहरुकाे समेत सहभागिता रहेको पाहिन्छ । यसै विषयकाे सेराेफाेराेमा रहेर यस सुकुना साकाेसका संस्थापक अध्यक्ष टीकाप्रसाद कट्टेल संग सहकारी तथा समसामहिक विषयमा गरिएको भिडियो कुराकानी ।

तपाईको प्रतिक्रिया