सुविजीमुरकाे खेलकुद सप्ताह शुरु

सुन्दरहरैचा / मोरङ सुन्दरहरैचाकाे विराटचाेकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विधालयको खेलकुद सप्ताह २०७५ शुरु भएको छ । विधालयले नर्शरी देखी कक्षा १० सम्मका विभिन्न विधार्थीहरुको सहभागीतामा खेल सप्ताह कार्यक्रम आयोजना गरेको हो ।

सुविजिमुर मेमाेरियल मा. वि का प्रिन्सिपल गोविन्द कार्कीको सहभागीतामा शुरु भएको कार्यक्रममा विधालयले विभिन्न कक्षाका विधार्थीहरुको लागी छुट्टा छुट्टै विधामा बुक ब्यालेन्स , टग अफ वार , लेडिज फुट्सल , स्पोन रेस , १०० तथा २०० मिटर रेस , हट पोटाटो , भलिबल , इन आउट जस्ता खेलहरुको आयोजना गरेको थियो ।

खेल सप्ताहमा भएको फुट्सल खेल भने सुन्दरहरैचा १० मा रहेको प्लेनट फुट्सलमा खेलाइएको थियो भने अरु खेलहरु काली मन्दिरको प्रागङणमा साथै विधालयको चौरीमा खेलाइएको थियो । खेल सप्ताह फागुन १० गते सम्म सञ्चालन हुने विधालयका प्राइमरी व्यवस्थापक समिर बस्नेतले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

कामना विकास बैंकको सेवामा स्तरोन्नती

गाेठगाउँमा बसकाे ठकरबाट माेटरसाईकल चालक गम्भिर (तस्विरहरू सहित)

अग्रज पत्रकार भण्डारी ४१ हजार नगद सहित पुरस्कृत

अमेरिकामा दाेस्रो बाल प्रतिभा २०१९ हुने

इटहरीमा ग्राहककाे राेजाई बन्दै ईम्पेरियल, बेङकुईटमा ग्राहककाे बजेट र माग अनुसारकाे सुविधा ( १५ तस्विरहरू सहित)

अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा सुवेदीका कविताहरु

घिमिरेकाे माटाकाे आस्था कविता संग्रह विमाेचन

सुन्दरहरैंचाकाे खाेर्सानेमा अक्सिजन फिट्नेश नेपाल , १ कराेडकाे लगानीमा जिमखाना आयो संचालनमा (३३ तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…