धनगढी देशकै उत्कृष्ट उपमहानगरपालिका

काठमाडौँ / कैलालीको धनगढी उपमहानगरपालिका देशकै उत्कृष्ट भएको छ। नगर विकास कोषबाट सञ्चालित योजना सम्पादनमा धनगढी पहिलो भएको हो। धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर हो। दुई सय १७ नगरपालिकामध्ये धनगढी का र्यसम्पादन, कार्यान्वयनमा उत्कृष्ट भएको मेयर नृपबहादुर वडले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…