ईम्पेरियल हरेक दृष्टिकोणबाट प्रदेश १ कै उत्कृष्ट बेङकुईट एण्ड लाउन्ज हाे : गोपाल गिरी

ईटहरी । सुनसरीको ईटहरीमा पछिल्लो समय ठुलो लगानीमा लाउन्ज, बेङकुईट र तारे होटलहरु खुल्ने क्रम तिब्र रुपमा बढेको छ । प्रदेश १ को मुख्य ब्यापारिक हवका रुपमा बिकास हुँदै गरेको ईटहरीमा पछिल्लो समय ठुलो लगानीमा खुलेको ईम्पेरियल लाउन्ज को बिशेष चर्चा रहेको छ । ईटहरी चौकदेखि करिब १ किलोमिटर उत्तर धरानरोड स्थित पिपल चौकमा करिब १ बर्षअघि देखि सञ्चालनमा आएको सो लाउन्ज यतिबेला ग्राहकहरुको मुख्य रोजाईमा पर्न थालेको छ । प्रदेश १ मै बढी लगानी गरिएको मध्येमा पर्ने, भुकम्प प्रतिरोधक र आकर्षक डिजाईनमा निर्माण गरिएको लाउन्जमा हप्तामा तिकन दिन बिभिन्न कन्सर्टहरु समेत आयोजना भईरहेका छन ।

खोटाङमा जन्मिएर झापा हुँदै अध्यायनकै क्रममा काठमाण्डौ छिरेका र त्यहिबाट स्नातक गरी केही समय बिदेशमा समेत अनुभव बटुली डेढ दशकदेखि काठमाण्डौमा बेङकुईट सञ्चालन गरेका ईटहरीका स्थायी बासिन्दा गोपाल गिरी, अन्जन केसी, सन्दिप राइको लगानीमा सञ्चालित लाउन्जका बारेमा सञ्चालक गिरी सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया