विराट साहित्य समाजमा उमानाथ

बिराटचौक । मोरङको सुन्दरहरैचास्थित विराट साहित्य समाजको छैठौँ वार्षिक साधारण सभाले उमानाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विदुर सुवेदी,सचिवमा एमणि अधिकारी,सहसचिव दीपकप्रसाद न्यौपाने,कोषाध्यक्ष,रमेश खड्का सदस्यहरूमा, विनोद चापागाईँ,डिल्लीरमण घिमिरे,प्रेमप्रसाद दँगाल,जमुना कोइराला,वासुदेव बराल ,छवि वैरागी घिमिरे, हिरा खड्का अधिकारी, सरोज समुन्द्र लगायत चयन भएका छन।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…