एसपी राजन अधिकारीले सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेती लाई “बोल्ड” गरेपछि….

इनरुवा । एक भव्य कार्यक्रमका बीच इनरुवामा प्रथम मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको छ । शुक्रबार इनरुवाको जेल मैदानमा सयौं खेलप्रेमीको उपस्थितिमा आयोजित क्रिकेट प्रतियोगिता उद्घाटनको क्रममा केहि रोचक अवस्था देखियो । उपत्यका बाहिर देशमै पहिलोपटक भोलि शनिबार बाट हुन लागेको क्रिकेट प्रतियोगिताको उद्घाटन इनरुवा नगर प्रमुख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै राष्ट्रिय खेलकुदका सदस्य सचीव केशव कुमार बिष्टले गरे ।

मेयर मेहताले फ्यालेको बल लाई ब्याटले हिर्काउदै सदस्य सचीव बिष्टले क्रिकेट प्रतियोगिताको औपचारिक उद्घाटन गरे भने प्रतियोगिता उद्घाटन क्रममै प्रहरी उपरीक्षक राजन अधिकारीले फ्यालेको बलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती “बोल्ड आउट” भए । एसपी राजन अधिकारीले फ्यालेको बलमा प्रमुख जिल्ला अधिकारी उप्रेतीको ब्याटमा नलागि “बोल्ड आउट” भएपछि अवस्था रोमान्चित बनेको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

सुनसरीमा भारतीय डाका समुह र सुरक्षाकर्मी बीच दोहोरो गोलि हानाहान

सेतो बोरामा हातखुट्टा बाँधेर यसरी काेशीमा फालिएकाे रहेछ रमिलाको शव (भिडियाे)

तपाईको प्रतिक्रिया